बालगायक सचिन परियारको निधन

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । 

टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएका सचिनलाई टिचिङ अस्पतालको आईसीयुमा रोखर उपचार भइरहेको थियो ।

सचिन बाबुको स्वर्गमा बास होस भावपूर्ण श्रध्दाञ्जलि ।।

0 Comments

Leave a comment

Latest News

View All

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

Tags

© 2025 FinTech Technology. All Rights Reserved.